कृष्ण प्रसाद दुलाल/ काभ्रेपलाञ्चोक————
साउन महिनाको ५ गते लागि सक्दा पनि पाचखालमा एसपालि बर्षा लागेको छैन ।पाचखालमा १०% पनि जमिनमा रोपाई नभयको स्थानियले जनायका छन।
यस्तै हो भन्य पाचखाल नगरपालिका क्षेत्रमा खाध्य सकट उत्पन्न हुन सक्ने विज्ञहरुले जनायका छन। नेपाल कै सबै भन्दा बढि कृषि जन्य उत्पादन हुने पाचखाल यसपाल धानको घाभा रोप्न नपायर छटपटियको छ।
तस्विर- प्रमोद दुलाल