Prakash Poudel— कुस्मा/ पर्वत—
पर्वतमा फेला परेको लालेश्वर गुफाको विकास तथा प्रवद्र्धनका लागी एक समिति गठन गरिएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं१२ स्थित उक्त गुफाको थप विकासका लागी चुवाका युवाहरुको सक्रियतामा गुफाको अवलोकन, संरक्षण र ब्यवस्थापन समिति गठन गरिएको हो पर्यटकिय सम्भावना बोकेको उक्त गुफाका बिषयमा भ्रम सिर्जना गर्न खोजिएको भएपनि अन्तत गुफा ब्यबस्थापनका लागि एक शसक्त समिती गठन गरिएको पौडेलले बताउनुभयो ।उनिहरुले प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका योगदान गर्न आह्वान गरेका छन् ।
तस्वििर- Prakash Poudel