Best Online News From Nepal

पाँचखाल बस दुर्घटना मा परेका घाईते हरु सवै खतरा मुक्त्त नामावलिसहित

18838805_1665161520177933_5509129106729069403_n

काठमाडौंबाट काभ्रेको कोशीपारी मादन कुडारी जाँदै गरेको यात्रुवाहक बस काभ्रेको तीनपिप्ले हनुमानगढी भन्ने स्थानमा आइतवार बिहान दुर्घटनामा परेको छ।बा २ ख ६४४१ नम्बरको गाडी दुर्घटनामा परेको हाम्रा सम्बाद दाता ले जानकारी दिए । दुर्घटनामा घाइते 26  जनालाई उपचारको लागि धुलिखेल अस्पताल पुराइएको छ ।  सवै घाईतेहरु   खतरा मुक्त रहेको  अस्पताल स्रोत्रले जानकारि दियको छ।18921792_792848007540961_6407154982196506365_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *