Best Online News From Nepal

पाँचखाल नगरपालिकाको सर्वउत्कृष्ट कर्मचारी मा इन्जिनियर कपिलदेव भट्ट पुरस्कृत

पाँचखाल नगरपालिकाको सर्वउत्कृष्ट कर्मचारी मा इन्जिनियर कपिलदेव भट्ट पुरस्कृत हुनु भएको छ , पाँचखाल न पाको ४ औ बार्षिक उत्सव मा प्रमुख अतिथि सुचना सञ्चार र प्रविधि मन्त्रि गोकुल प्रसाद बास्कोटाले पुरस्कृत गर्नु भएको हो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *