Best Online News From Nepal

पहिलो पटक निर्वाचित हुनेमा एमाले नेता गोकुल बास्कोटा सर्वाधिक मत प्राप्त गर्ने नेता

पहिलो पटक बिजय भएर  सर्वाधिक मत प्राप्त गर्ने एमाले नेता गोकुल बास्कोटा जसले काभ्रे क्षेत्र न. २ बाट ५४ हजार ४२७ मत पाउनु भएको छ।

काभ्रेपलाञ्चोक जिल्लामा आसा गरियका नेता बास्कोटा ईमान्दार नैतिकवान र चरित्रवान व्यक्तिका रुपमा काभ्रे जिल्लामा  चिनिन्छन।

 

एमाले अध्यक्ष केपि शर्मा ओलि निकट मानिन्य बास्कोटा  एमाले अध्यक्षलाई भेटे पश्चात फेसबुकमा  गोकुल बास्कोटाले यस्तो लेखेका छन-#कमरेड अध्यक्षको बधाई र शुभकामना अिन साताभित्र नै मतदातालाई धन्यवाद् दिईसकेर काठमान्डु ऑऊन निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *