Best Online News From Nepal

पवित्र तीर्थस्थल पशुपतिनाथ मा सद्बीज छर्नेहरुको भीड

मोहन ज्ञावाली/पशुपतिनाथ—-

पवित्र तीर्थस्थल पशुपतिनाथ मा सद्बीज छर्नेहरुको भीड लागेको छ । पितृहरुको मोक्ष प्राप्तिका लागि सद्बीज छर्ने चलन रहेको पाइन्छ । यस लोकमा छरेको अन्न पितृहरुको लोकमा अंकुरण हुने र सो बीजका कारण पितृहरुले कहिल्यै भोकै बस्नु नपर्ने भनाइ हिन्दू धर्मशास्त्रमा रहेको छ ।

हिजो राति देखि  देश र विदेश बाट आयका तिर्थालुहरुले  पितृहरुको मोक्षको कामना गर्दै सदविज छरेका हुन।

तस्बिर- मनोज पौड्याल र मोहन ज्ञावलि

Leave a Reply

Your email address will not be published. Required fields are marked *