Best Online News From Nepal

पलाञ्चोक उपत्यकाको मेयर ज्युलाई हाम्रो अनुरोध आदिकवि भानुभक्तको सालिक नगरपालिको प्राङग्रण भित्र सुरक्षित राखियोस।

 

19990049_1954496294576030_8387727678838370741_n

मान्य मेयर  महेश खरेल  ज्यु,

पलाञ्चोक उपत्यका पाँचखाल नगरपालिका,

हजुरले भानुजयन्ति को अबसरमा भानु भक्तको सालिकमा माल्यार्पण गर्दै गर्दा भानुभक्तको सालिक कुन दुरा अबस्थामा राखीयको    रहे छ   हजुरलाई अनुभुति भयो होला? जसले नेपालि भाषा नेपालि सँस्कृतिको उथान र प्रचार मा  जुन योग दान गर्यो ऊसैको सालिक पाँचखाल नगरपालिको कार्यालय अगाडि त्यो हालतमा हुनु राम्रो पक्कै नहोला? पाँचखाल नगरपालिका को कार्यालय अगाडि आदि कवि भानुभक्त्त आचार्य को सालिक लाई सम्मान साथ राख्दा नगरपालिको सोभामा कमि आउला र ? हैन झन ईज्जत आउने छ , भानुभक्त आचार्यको सालिक नेपालको कुन नगर पालिकाको  हाता भित्र छ भन्दा पाचखालको भन्यर गर्भ गर्ने ठाउ रहोस। देशमा जातिय क्षेत्रिय आन्दोलन चलि रहदा भाषाको माध्यम बाट नेपाल  एकिकरण गर्ने राष्ट्रिय बिभुति  को जिवन शैलि बारे र उनका कृतिलाई पाचखाल नगरपालिका पाठ्यपुस्तकमा ऐक्षिक बिषयका उपमा लै जान सके  अन्तराष्ट्रिय  रुपमा पलाञ्चोक उपत्यका पाचँखालको प्रचार प्रसार गरि रहनु नपर्ने थियो।

चाणक्य।

Leave a Reply

Your email address will not be published. Required fields are marked *