Best Online News From Nepal

अमेरिकाले हाल सम्म कै ठुलो परमाणु बम हमला अफगानिस्तानको ISIS को अखडामा गरेको छ।

काठमाडौ, अमेरिका ले  हाल सम्म कै भिषण परमाणु बम हमला ISIS माथि गरेको छ।

moab_1492105778_749x421

अफगानिस्तान मा ISIS माथि  अमेरिका ले हाल सम्म कै सबै भन्दा ठुलो आक्रमण गरेको हो।

यो आक्रमण अमेरिका ले अफगानिस्तान को नागरहार प्रांत को ISIS को क्याम्पमा   गरेको हो ।  21 हजार पाउंड  बजन रहेको बम  अमेरिकाले खसालेको हो।

यो  जानकारी अमेरिका को  डिफेंस डिपार्टमेंट पेंटागनले दियको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *