काठमाडौ, अमेरिका ले हाल सम्म कै भिषण परमाणु बम हमला ISIS माथि गरेको छ।
अफगानिस्तान मा ISIS माथि अमेरिका ले हाल सम्म कै सबै भन्दा ठुलो आक्रमण गरेको हो।
यो आक्रमण अमेरिका ले अफगानिस्तान को नागरहार प्रांत को ISIS को क्याम्पमा गरेको हो । 21 हजार पाउंड बजन रहेको बम अमेरिकाले खसालेको हो।
यो जानकारी अमेरिका को डिफेंस डिपार्टमेंट पेंटागनले दियको छ