नेपाल हिन्दूराष्ट्र हुनु पर्छ किन ?
१.विश्वमा रहेका अरवौं हिन्दू हरुको आस्थाको केन्द्र विन्दू बनाउनको लागि
२.सवै धर्मका आ-आप्mना मुख्य देश छन् हिन्दू हरुको पनि एकदेश छ भनेर चिनाउनको लागि
३.बाँस वढी भएको ठाउँलाई बाँसवारी र सल्लाको रुख बढी भएको ठाउँलाई सल्लाघारी भने झैं हिन्दू बाहुल्यदेश लाई हिन्दूराष्ट्र घोषणा गराउन को लागी
४.अन्यधर्म मान्नेले अरुको आस्थाको अस्तित्वलाई स्वीकार गर्दैनन् तर हिन्दूले सवैको अस्तित्व स्वीकार गर्ने विशेषता भएकोले
५.नेपालको मौलिक धर्म संस्कार संस्कृतिको संरक्षण हिन्दूराष्ट्र विना सम्भव नभएकोले
नेपालमा हाल सम्म नभएको धार्मिक द्वन्द्व रोक्नको लागि
६.मन्दिरै मन्दिरको देशलाई चर्च नै चर्चको देश बन्न बाट रोक्नको लागि
७.हिन्दूराष्ट्रको नाममा अरबौं हिन्दूलाई पर्यटकको रुपमा भित्र्याएर देशको आर्थिक समुन्नतिको लागि
८.विभिन्न प्रलेभनमा पारेर या परेर धर्म बेच्ने परिपाटीलाई निर्मूल पार्नको लागि
९.विश्वमा एकमात्र हिन्दूराष्ट्र हो भनेर चिनिन र चिनाउनको लागि
१०.धर्मको नाममा वैदेशिक लगानी भित्र्याएर देशलाई गुलाम र परजीवि बन्नबाट रोक्नको लागि
११.नेपाललाई विश्वको गुरु बनाउनको लागि
१२.विविध जातजाती भाषभाषी कला धर्म संस्कार र संस्कृतिको संरक्षण सुरक्षण र सम्बर्धनको लागि
१३.नेपाललाई चिहानको देश बन्न बाट रोक्नको लागि
१४.वैदेशिक हस्तक्षेप रोक्नको लागि
१५.राष्ट्रदेव पशुपतिनाथ लगायत प्राचीन धरोहर संरक्षणको लागि
१६.विश्वसिद्धान्तको मुल्यमान्यता अनुुसार एकमात्र हिन्दूदेशलाई अल्पसंख्याको हिसाबले पनि संरक्षण गर्नको लागि
१७.हिन्दुत्व भनेको के हो भनेर विश्वलाई चिनाउनको लागि