Best Online News From Nepal

नेपाल र यमनको भिडन्त सुरु (लाइभ)

सन् २०१९ मा हुने एसियाली फुटबल महासंघ (एएफसी) एसिया कप छनोट प्रतियोगिताका लागि नेपाल यमनको भिडन्त सुरु भएको छ। हल्चोकस्थित एपीएफ क्लबको मैदानमाजारी छ।

स्रोत-टिभि अन्नपुर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *