Best Online News From Nepal

नेपाल प्रहरीले सिन्धुपाल्चोकको मुडेमा गाँजा खेती नष्ट गरेको छ।

मिति २०७४।०४।२१

सिन्धुपाल्चोक  जि प्रका  कार्यालय तथा प्रहरी चौकी मुडे सिन्धुपाल्चोकबाट खटिई गएको प्रहरी टोलीद्धारा जिल्ला सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका वडा नं. ५ स्थित मुडे बजार देखि निगाले बजार सम्मको एरियामा अं. ८०० बोट गाँजा खेती नष्ट गरिएको छ ।

 

तस्विरहरु

20597517_495257854143251_5243454315292661769_n 20604520_495257927476577_516111902861143398_n 20643499_495257844143252_5089606577530617327_o

स्रोत-https://www.facebook.com/dpo.sindhupalchok

Leave a Reply

Your email address will not be published. Required fields are marked *