Best Online News From Nepal

नेपाल टेलिभिजनमा सुरु भयो कार्यक्रम जनता सग प्रधानमन्त्री

नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र बिष्टले प्रधानमन्त्री र सञ्चार मन्त्रीको नेपाल टेलिभिजन भ्रमण प्रति धन्यवाद ज्ञापन गर्दै फेसबुकमा यस्तो स्टाटस लेखेका छन।
Mahendra Bista  सम्माननीय प्रधानमन्त्री केपी ओलीको भ्रमण र मार्गदर्शनले नेपाल टेलिभिजन परिवारलाई उत्सहित बनाएको छ । माननीय संचारमन्त्री गोकुल बास्कोटाको साथले त्यसमा उर्जा थपेको छ । नयाँ कार्यक्रमले नयाँ उचाइ छुने विश्वाससहित यो अभियानलाई सफलतामा पुर्याउन अहोरात्र जुट्ने एनटीभी टीम र सम्बद्द सबैमा धेरै धेरै धन्यवाद !!
Prime minister KP Oli @ Nepal Televion

Leave a Reply

Your email address will not be published. Required fields are marked *