Best Online News From Nepal

नेपाली भाषा र साहित्य का धरोहर, स्पष्टवक्ता जगदीश शम्शेर राणाको निधन

Aatreya Ajayandra

नेपाली भाषा र साहित्य का धरोहर, स्पष्टवक्ता र जुझारु व्यक्तित्व का धनी आदरणीय जगदीश शम्शेर राणा को आज दिउँसो भएको आकस्मिक निधन को खबर ले म मर्माहत भएको छु! शोक को एस घडी मा दिवंगत आत्मा को चिरशान्ति को कामना गर्दै शोकाकुल परिवार मा हार्दिक समवेदना व्यक्त गर्दछु ।

 

मुकुन्द शरण उपाध्याय जगदीश शमशेर नेपाली भाषा र साहित्य का अतुलनीय प्रतिभा हुन् । उनकाे देहान्त समाचार पूरै साहित्यजगत मर्माहत भएकाे छ । स्वर्गीय आत्मा प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार मा हार्दिक समवेदना व्यक्त गर्दछू ।

स्रोत-( केहि महिना अगाडि भारतको चण्डिगढमा हाम्रा मित्र अजय उपाध्यायले लिनु भयको तस्विर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *