नेपाली चलचित्र क्षेत्रका महान व्यक्तित्व तथा माइतीघ चलचित्रका सहनिर्देशक गहेन्द्र प्रसाद धिमालको मृत्युको खबरले स्तब्ध बानायाको छ, मृत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा धैर्यधारणाको कामना गर्दछौ!
नेपाल चलचित्र प्राविधिक संघका सल्लाहकार, समाजसेवी, फिल्म एण्ड एडफिल्मसका अध्यक्ष विशिष्ठ चलचित्र प्राविधिक श्री गेहेन्द्र धिमालकाे श्रद्धाञ्जली । भावपुर्ण श्रद्धाञ्जली !