श्रीकृष्ण धिमाल/काठमाडौ—–
नेपालि खेल क्षेत्रका कोहिनूर हिरा मानियका मुकेबाज बक्सर दिपक महर्जन के गर्दै छन अचेल? प्रतिक्षा गर्नुहोस बिगत देखि बर्तमान सम्मका घटना क्रम समेटेर हामि आउदै छौ।
– एसियाली खेलकुदमा नेपालका लागि एक मात्र पदक विजेता खेलाडी/ ८१ केजी तौल समूहमा काश्य पदक
– थाइल्याण्डमा सम्पन्न प्रतिष्ठित किङ्स कपमा काश्य पदक / नेपाललाई ३२ वर्षपछि किङ्स कपमा पदक दिलाउने सफलता
- 9 पटक राष्टिय च्याम्पियन। अरु धेरै जानकारिकालागि प्रतिक्षा गर्नुहोस।