Best Online News From Nepal

नेपालमा इन्धनको अध्ययन सुरु

चिनियाँ एक विज्ञ टोलीले नेपालमा खनिज, ग्यास तथा पेट्रोलको अध्ययन अनुसन्धान सुरू गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा गर्नुभएको सहमतिअनुसार दैलेखको श्रीस्थानबाट आजैदेखि अध्ययन तथा अनुसन्धानको काम सुरू गरिएको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले राससलाई जानकारी दिए । मन्त्री पाण्डेका अनुसार अध्ययन टोलीले देशैभरिका जति पनि पेट्रोलियम पदार्थ सम्भावित ठाउँ छन् ती ठाउँमा अध्ययन अनुसन्धान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *