Best Online News From Nepal

नेपालकाछोराहरूलाई मर्ने मर्डरर गो ब्याक’, ‘ नेपालका बहिनीहरूलाई विधुवा गर्ने मर्डरर गो ब्याक’ भन्दै बाबुराम भट्टराईलाई कालो झन्डा

अमेरिका  अमेरिकको भ्रमणमा रहेका नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व माओवादी नेता डाबाबुराम भट्टराई विरूद्ध अमेरिकाको टेक्सासमा प्रदर्शन भएको  

अमेरिकामा रहेका युवाले मर्डरर गो ब्याक भन्दै कालो झण्डा सहित विरोध गरेका हुन्  ‘नेपालकाछोराहरूलाई मर्ने मर्डरर गो ब्याक’, ‘ नेपालका बहिनीहरूलाई विधुवा गर्ने मर्डरर गो ब्याक’ भन्दैउनीहरूले प्रदर्शन गरेका थिए  उनीहरूले शसस्त्र द्वन्द्वको समयमा १७ हजार नागरिकको ज्यानलिएको भन्दै प्रदर्शन गरेका थिए 

स्रोत-http://www.aajavoli.com/2018/09/4308/