Best Online News From Nepal

निर्वाचित भएको एक बर्ष मै ५०% जनतालाई पिउने पानिको सुबिधा पुराउने एक मात्र वडा अध्यक्ष

२०७४ साल बैसाख ३१ गते सम्पन्न भएको स्थानिय तहको निर्बाचनमा काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष श्री सञ्जय तामाङ नेपाल भर मै अत्याधिक जनमतमा  विपक्षि लाई पराजित गर्दै निर्बाचित भए पश्चात   आफ्नै पहलमा  वडाका ५०% भन्दा बढि घर परिवारमा पिउने पानि पुराउन सफल हुनु भएको छ।

साठे २ करोड योजनामा पानि शुद्विकरण  परियोजना सञ्चालन र  निर्माण कार्य भै रहेको छ।  अबको एक बर्ष  भित्र वडाका सबै जनतालाई सफा पिउने पानि पुराई सक्ने वडा अध्यक्ष तामाङले बताउनु भएको छ।

होक्से चिसापानिका रामचन्द्र थापाले   सोहि पिउने पानि योजनाको लागि ३ रोपनि भन्दा बढि  जग्गा दान  समेत गरि सक्नु भएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *