Best Online News From Nepal

‘निर्मलाका निम्ति न्याय’ भन्दै काठमाडौमा हजारौको प्रर्दशन

लोक राज अबस्थि -काठमाडौ—-९ भदौ, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार काठमाडौंमा प्रर्दशन भएको छ ।

तस्विर-लोक राज अबस्थि  aajavoli.com

जनताको भेला’ नाम दिइएको प्रदर्शनमा सहभागीहरुले ‘निर्मलाका निम्ति न्याय’ लगायतका प्ले कार्ड बोकेका थिए ।