घिमिरे बिबेक—
निजामती सेवा दिवस २०७४ को सम्पुर्ण निजामती क्षेत्रका कर्मचारीहरुमा हार्दिक सुभकामना छ ।
यश अबसरमा पुरस्कृत हुनुहुने सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक डिल्लिराज श्रेष्ठ सर लगायत निजामती कर्मचारी महानुभाबहरुमा हार्दिक बधाइ तथा उत्तरोत्तर प्रगतिको कामना छ