Best Online News From Nepal

नालिको धराप

काभ्रेपलान्चोक जिल्लाको पाचँखाल नगरपालिका को मुख्य तामाघाट चोकमा थापिएको नालिको धराप! महिनौ देखि नगरपालिका को मुख्य बजार क्षेत्रमा यो हालतमा सडक हुदा सम्म सरोकारवालाहरु तै चुप मै चुप देखिएका छन!

Leave a Reply

Your email address will not be published. Required fields are marked *