Best Online News From Nepal

नया बर्ष २०७५ को शुभकामना तथा राष्ट्रिय झण्डा दिवस बास कास्कीले धुमधामका साथ मनायो

बागेश्वरि असल शासन क्लव बास २०७५ नया बर्ष को शुभकशुभकामना तथा देसै भर राष्ट्रिय झण्डा दिवस मनाएको छ बास कास्की ले पनि यसै अवसरमा शुभकामना अादान प्रदान तथा राष्ट्रिय झण्डा दिवस मनाएको छ पोलेमनपा को पृथ्वी चोकदेखि श्रृजना चोक हुँदै पुन पृथ्वि चोकमा अाएर कार्यक्रम समापन गरिएको थियो कार्यक्रम बाँस कास्कि शाखा अध्यक्ष शिवराज बस्ताकोटि शिवदाइ ले देस ,हे हामी रहन्छौ देसै नरहे हामी कहाँ रहन्छौ त्यसका लागि हाम्रो गौरव हाम्रो सान राष्ट्रिय झण्डाको गरौ सन्मान भन्ने मुल नारा लिएर अगाडि बढ्नु पर्ने बताए बास कास्किका सल्लाहकार तथा कानुन् बिद् तथा अधिवक्ता सुरेन्द्र थापा ले नेपालको झण्डा बिश्वलाइनै हाकर्षित गर्न सक्ने झण्डा हो यसको सन्मान तथा सरक्षण गर्नु अाजको अावस्कता रहेको बताएु भयो यसै गरि अर्का बाँस कास्की का सल्लाहकार तथा बरिस्ठ पत्रकार एवम् पत्रकार महासघ कास्किका भुपु अध्यक्ष बद्रि बिनोद प्रतीक ले नृपालको झण्डा छुट्टै ईतिहास बोकेको झण्डा हुदा हाम्रो वास्तविक पहिचान यहि झण्डा रहेको बताए झण्डा दिवस कार्यक्रम मा बाँस कास्की का सदस्य तथा पत्रकार यदुनाथ बञ्जारा नारन शाहि लगायत युवा व्यापारी तथा बिभिन्न निकायका ब्यक्तित्व हरुको समेत उपस्थिति रहेको थियो राष्ट्रिय झण्डा दिवस नया बर्ष २०७४ बैशाख १ गते शनिवार देसै भर बागेश्वरी असल शासन क्लवले मनाएको थियो सुचनाको हक सबैको हक सुशासन हाम्रो अभियानदभन्ने मुल नाराका साथ अगाडि बढि रहेको बाँस कास्की शाखाले अागामि दिनमा पनि अाफ्ना प्रभावकारि कार्यक्रम लाई निरन्तरता दिने बाँस कास्की शाखा अध्यक्ष बस्ताकोटिले बताए

तस्बिर हरू 

Leave a Reply

Your email address will not be published. Required fields are marked *