Best Online News From Nepal

नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सिनाले के गर्नु भयो ? एक सय दिनमा ! हेर्नुहोस

वार्षिक नीति तथा कार्यक्रम तयार
– भुकण्डे – नेपाली सेनाको बाहिनीसम्म ४०० मिटर सडक कालोपत्रे
– भुकण्डे – आरुवारी चौर ६८० मिटर बाटो कालोपत्रे
– चौकिडाडा – पिपलटार ३०० मिटर बाटो कालोपत्रे
– नौविसे –काक्रे पहिलो चरण्को ७००मिटर सडक कालोपत्रे
– नौविसे –काक्रे सडक दोस्रो चरणको २ किलोमिटर बाटो चौडा पार्ने, ग्राभेल गर्ने कार्य सम्पन्न र १ किलोमिटर बाटो कालोपत्रे गर्ने कार्य हुँदै
– रेयुकाइ आँखा अस्पतालको शाखा नमोबुद्ध नगरपालिका वडा नं. २ टुनिटारमा भवन निर्माण कार्य सुरु
– भकुण्डे –कानपुर – कोटतेमाल सडकको नाम रेन्जेन दोर्जे नामाकरण
– नमुना बातावरण मैत्री भवन÷आवस वडा नंं ७ जय मंगलटारमा निर्माण कार्य तिव्र गतिमा अघि बढाइएको
– नगरपालिकाका प्राकृति, सास्कृतिक एव ऐतिहासिक स्थान, कला, भेषभूषा एव रहनसहन झल्कने साथै नगर गौरवका क्षेत्रहरु समेटेर बृतचित्र निर्माण कार्य सुभारम्भ
– विपि राजमार्ग वरपर भकुण्डे बजार क्षेत्रलाई बालश्रम मुक्त स्थानको लागि घोषणको तयारी
– वडा कार्यालयको स्थापना र दीर्घकालिन व्यवस्थापनको तयारी
– नगरपालिका भवन निर्माणमा विशेष पहल
– तराईमा बाढीपिडीतहरुलाई रु. १,५१,५५५।– प्रदान
– नगरपालिका भित्रका विद्यालयका स्रोत केन्द्रका स्रोत व्यक्तिसँग अन्तरक्रिया
– खानेपानीको दीर्घकालीन समाधानका लागि खानेपानीका मुल संरक्षणको अभियान तिव्र ।
– भुकम्प पिडितको समस्या सम्बोधन गर्न पहिलो प्राथमिकतामा राखि काम अगाडी बढाइएको
– दाप्चा बजारलाई व्यवस्थित गर्न शौचालयको निर्माण
– फोहोरमैला व्यवस्थापनको लागि फोहोर संकलन केन्द्र (Land Fill side) निर्माण कार्यअगाडी बढाइएको
– बजारको क्षेत्र लगायका स्थानको फोहोर संकलनगर्ने कार्य सुचारु
– फोहोरलाई श्रोतमानै न्यूनिकरण गर्न फोहोरमैला प्राविधिक सहयोग केन्द्र र नगरपालिकाको सहकार्यमा फोहोर वर्गिकरणको जानकारीको अभिमुखिकरण कार्यक्रम सुचारु
– सडक छेउछाउनमा कुहिने र नकुहिने संकलन भाडो राखिएको
– बातावरण मैत्री नगर निर्माणको शुभारम्भ जानकारी मुलक होर्डिङ्ग बोर्ड नगरपालिका क्षेत्रका विभिन्न सार्वजनिक स्थानमा राखिएको
– ऐतिहासिक पोखरी जस्तै डराउने पोखरी, भौरव कुण्ड, ठुली पोखरी लगायतका प्राकृतिक सम्पत्तिहरुको संरक्षण कार्य सुचारु गरिएको
– स्वास्थ्य चौकी व्यवस्थापन सम्बन्धी बैठक
– वडा नं. २ वडा कार्यालयको स्थापना
– वडानं. ४ वडा कार्यालय अवलोकन
– वडा नंं ५ वडा कार्यालय अवलोकन
– वडा नं. ६ वडा कार्यालय स्थापना
– वडा नं. ८ वडा कार्यालय अवलोकन
– वडा नं. १० वडा कार्यालय अवलोकन
– प्रदेश नं. ३ का प्रमृख उपप्रमुखहरुको ३ दिने कार्याशाला गोष्ठीमा सहभागी
– सुन्दर सम्वृद्ध नगर निमार्णका लागि विज्ञ सम्वाद कार्यक्रम संचालन गरीएको
– पौडेल चौर उद्यान व्यवस्थापन
– कानपुर समाजसेवी तथा स्थानीयसँग अन्तरक्रिया
– बसपार्क निर्माणका लागि प्रारभ्भिक सर्बे सुरु
– विषयगत कार्यालयहरुसँग अन्तरक्रिया, समन्वय एवं सहकार्य
– वडा नं. २ र वडा नं.११ वडामा स्वास्थ्य चौकी निर्माणका लागि पहल
– नमाबेुद्ध नगरपालिकाको धभदकष्मभ सुचारु
– नमोबुद्ध मन्दिरको स्तर उन्नतिको लागि योजना तर्जुमा
– विभिन्न स्थानमा चौतारा निर्माण
– वडा वडामा कर्मचारी व्यवस्थानमा जिविससँग समन्वय
– इम्ँ घोषण गर्ने कार्य अन्तिम चरणमा
– सहिद नवराज पाठकको धर्मपत्नी लाई १०,००,०००।– तथा रोजगारीको सृजना ।
– सार्वजनिक जग्गाको संरक्षणको पहल सुरु
– रोशी वाङ्गमय प्रतिष्ठानको भवन निर्माणका लागि सहजकर्ताको भूमिका
– प्रथम नगर सभाबाट स्वीकृत नीति, कार्यक्रम तथा बजेटमा उल्लेख भएका सम्पूर्ण पूर्वाधार, आर्थिक, सामाजिक तथा वातावरणका योजनाहरुको बार्षिक खरिद योजना तयार पारिएको ।
– नगरपालिकासँग समायोजन भएका बिषयगत कार्यालयहरुबाट खटिआउनु भएका सम्बन्धित कर्मचारीहरुसँग समन्वय कार्यक्रम ।
– तोकिएका योजनाहरुको वडागत सूची तयार पारी उपभोक्ता समिति गठनका लागि सम्बन्धित वडा कार्यालयमा पत्राचार गरिएको ।
– ठेक्का मार्फत संचालन गरिने योजनाहरुको पहिचान गरी सोका लागि आवश्यक पर्ने सर्भे डिजाइन, इस्टमेटका लागि आवश्यक पूर्व तयारीको सूरुवात गरिएको ।
– यस आ.ब. मा भौतिक लगायतका योजना संचालनका लागि आवश्यक पर्ने रेट एनलाइसिस तयार पार्नका लागि आवश्यक तयारी सुरु गरिएको ।
– नगरपालिकाको परिचय खुल्लेगरी प्रचार प्रसारका लागि ब्रोसर तथा डायरी तयारीको काम अन्तिम चरणमा रहेको
– सरल, सुलभ र सस्तो पत्राचारको लागि द्यगपि क्ःक् को थालनी गरिएको ।
– नागरिक वडापत्र राखिएको ।
– वडा कार्यालय निर्माणका लागि बजेट विनियोजन भएका वडाहरुसँग वडा कार्यालय निर्माणका लािग डिजाइन सहित आवश्यक समन्वय सुरु गरिएको
– पछि गाभिएका कानपुर, श्यामपाटीलाई एकिकृत सम्पत्तीकरको दायरामा ल्याईएको ।
– गत नगरपरिषद्बाट स्विकृत ९५ प्रतिशत योजनाहरु कार्यान्वय भएका वातावरण मैत्री भवन निर्माण सम्पन्न भएको ।
– बिषयगत कार्यालयहरुको प्राप्त बजेट कार्यान्वय शुरु भएको र कृषि तथा पशु सम्बन्धी कार्यक्रमको लागी बजेट प्रथम चौमासिक बजेट उपलब्ध गराईरहेको
– सवै स्वास्थ्य केन्द्रमा औषधी आपूर्ति गर्न औषधी खरिद गरी स्वास्थ्य केन्द्रमा पठाउने प्रकृया सम्पन्न ।
– सामाजिक सुरक्षाभत्तालाई बैकिङ्ग प्रणालीमा लगिएको ।
– वडा नं. ४ छत्रेपाटीमा खानेपानी १०,००० लिटरको ट्याङकी निर्माण सम्पन्न
– भुकम्प पिडितका लागि २५६ वटा बोहोरे घर निर्माण
– पौडेलचौर वातावरण मैत्री पार्कमा चौतारो निर्माण
– वडा नं. ११ मा खानेपानी व्यवस्थापनका लागि विशेष पहल
– ग्रामिण विकासका लागि युवा भेला कार्याक्रम सम्पन्न ।
– साना तथा घरेलु उद्योग महासंघसँग अन्तरक्रिया
– विश्व वातावरण दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न
– नेपाली सेनाको वाहिनी अड्डा नजिक वृक्षारेपण कार्यक्रम
– नमोबुद्ध–बौद्ध बस सञ्चालन कार्यको काम तिब्रता
– नगरपालिकाका सबै वडाहरुमा कम्प्युटर तथा प्रिन्टर उपलब्ध गराउन टेन्डर आह्न गरिएको र टेन्डर स्वीकृत हुनासाथ आपूर्ति हुने
– नगरपालिकामा इन्टरनेट क्षमता विस्तार गरिएको
– नमोबुद्ध नगर उद्योग बाणिज्य संघ विधिवत रुपमा दर्ता भएको
– नमोबुद्ध चेम्बर अफ कमर्श गठन
– बालबालिकाहरुसँग छलफल तथा परिसम्वाद कार्यक्रम सञ्चालन
– फोहोरमैला व्यवस्थापनका लागि क्षेत्रनिर्धारण गरी पहिलो चरणको कार्य सम्पन्न
– अपाङ्गहरुलाई डल्लो साबुन निर्माण तालिम सम्पन्न
– तेमाल–भकुण्डे–काठमाडौ बस सञ्चालनमा ल्याउन प्रारम्भिक चरको सर्वेक्षण सम्पन्न
– जनताका सुझाव संकलन गर्न व्यवस्थित सुझाव पोटीका नगरपालिका परिषद्मा व्यवस्था
– जनतासँग मेयर कार्याक्रम अन्तर्गत नमोबुद्ध नगरपालिका केहि क्षेत्रमा जनतामाझ भेटघाट
– नमोबुद्ध मन्दिर अवलोकनका लागि पर्यटन शुल्क र्निधारण कार्य अन्तिम अवस्थामा पुगेको
– पाँखाल भकुण्डे सडक निर्माण कार्यका लागि सर्भे सम्पन्न
– फुलवारी मथुरेश्वर वातावरण मैत्री पार्क निर्माण
– चौधरी फाउन्डेशनबाट वडा नं. ८ र १० मा विद्यालय निर्माण
– Banglour Care for Nepal को सहयोगमा श्री जनकल्याण आधारभुत विद्यालयको भवन निर्माण
– नमोवुद्ध लाई पर्यटकीय नगरी वनाउने उद्देश्यले चारुमती बुद्धिष्ट मिसन नेपाल र पनैती नगरपालिकाबाट करिव ९ कि.मि. ७८ देशका २५०० जनाको पदयात्राको लागि पौष १ गतेका लागि कार्यक्रम तय ।
– २०७४÷०७५ मा ३९ वटा घर मापदण्ड अनुसार निर्माण कार्य भई रहेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *