Best Online News From Nepal

धुलिखेल बनेपा र पनौतीको बसमा करिब एक दर्जन पाकेटमारका घटना

धुलिखेल बनेपा र पनौतीको बसमा करिब एक दर्जन पाकेटमारका घटना हुन्छन् तर त्यसमा प्रहरीले चासो दिएन भन्ने गुनासो छ है जनताको

Raja Ram Gautam मेराे बुबाकाे पनि बनेपा बाट धुलिखेल जांदा नगद ३५ हजार हरायो पुलिसकाेमा कम्प्लेन पनि लेखांए । चाैकिमा जांदा केही पाकेटमार समार राखेकाे देखें जसमा मेराे बुबाले भन्नू भयकाे हुलियाकाे मान्छे पनि थियाे । तर बिड्मबना पाकेटमारलाई जेलमा राखिराख्ने कानुन रैनछ । केही दिनमा ती पाकेटमार फेरि पुरानै धन्धामा बजार र गाडिमा देखिनै रहेका छाैं । कसैकाे केही लाग्दैन । हामी विवस छाैं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *