Best Online News From Nepal

दैनिक एक घण्टा लोडसेडिङ घट्ने

विद्युत उत्पादन केही बढेको कारण दैनिक एक घण्टा लोडसेडिङ घट्ने भएको छ । प्राधिकारणका अनुसार  नदी तथा जलासयमा पानीको मात्रा बढेको कारण लोडसेडिङमा केही कटौती हुने छ । उत्पादन अत्यन्त थोरै भएपछि केही दिन अघोषित रुपमै लोडसेडिङ थपिएको थियो । यस वर्ष भारतबाट थप विद्युत आयात गर्दा पनि आन्तरिक उत्पादन घटेको कारण दैनिक ११ घण्टा लोडसेडिङ हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *