Best Online News From Nepal

देशद्रोहि, विखण्डनकारी  सिके राउत पक्राउ, के होला सजाय?

श्रीकृष्ण धिमाल / काठमाडौ—

नेपाल प्रहरीको खोजी सूचीमा रहेको देशद्रोहि, विखण्डनकारी  सिके राउत

 

लाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले राउतसहित तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता शैलेस थापा क्षत्रीले राउतलाई पक्राउ गरेको पुष्टि गरे । ‘रौतहटबाट सिके राउत सहित ३ जनालाई नियन्त्रणमा लिइएका हौ, उनले भने । राउत यसअघि पनि स्वतन्त्र मधेसको वकालत गरेको अभियोगमा पटकपटक पक्राउ पर्दै आएका छन् ।