Best Online News From Nepal

दाहालको निधनप्रति प्रधानमन्त्रीद्वारा दुख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको निधनको खवरले मर्माहत भएको छु’ भनेका छन् । उनले मृतकप्रति हार्दिक श्रद्घान्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडिमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *