Best Online News From Nepal

तराई झर्यो ने वि सघ उदार र राहतमा सक्रिय

तराई झर्यो ने वि सघ उदार र राहतमा सक्रिय

नेविसंघ का केन्द्रिय उपाध्यक्ष राम प्र.अधिकारी को प्रमुख आतिथ्यतामा सहमहामन्त्री माधव ढकाल, केन्द्रिय सदस्य रत्नहरी ढुङ्गेल र नवराज देवकोटा पुर्व केन्द्रिय सदस्य सुर्य ब. थापा, जिल्ला कोषाध्यक्ष रविन गौतम, सहसचिव सुर्य ढकाल र प्रेम तामाङ्ग, क्षेत्र.नं १ का सभापति गणेश अधिकारी क्षेत्र नं २ का सभापति विद्यासागर लामा र क्षेत्र नं ४ का सभापति तिर्थलाल श्रेष्ठ, बिधार्थी नेता राजु हुमागाई, अन्जनराज खतिवडा, राम कृष्ण श्रेष्ठ , सुरज तिमलसिना, काभ्रे बहुमुखी कलेजका स्ववियू सभापती युगेश्वर कायस्थ, काठमाण्डौ विश्वविद्यालयका सभापती उजल प्रधान लगायत स्थानीय नेता तथा विद्यार्थी नेताहरुको उपस्थितमा रौतहट चन्दनपुर वडा नं 9 चेतनगर का १५० घरपरिवार र चन्दनपूरका 50 घरपरिवार गरी जम्मा 200 घर परीवारलाई ने.वि संघ काभ्रेद्वारा संकलित झुल, त्रिपाल, चामल र चाउचाउ लगाएतको राहत सामाग्री वितरण गरेका छ । महिला संघ काभ्रे र नेपाली कांग्रेस बनेपा नगर समितिद्वारा संकलित राहत सामग्री पनि वितरण गरिएको छ । 

तस्विर-

Leave a Reply

Your email address will not be published. Required fields are marked *