एमाले ले सप्तरीमा आएकोअविरल बर्षाका कारण बिगारेको हुलाकी राजमार्ग पर्ने पुतनी नदिको बाटोलाई स्तर उनन्ती गरि तत्कालको लागि सुचारू गरेको छ।
सप्तरी जिल्ला डाकनेश्वरी नगरपालिका वाड न९ पर्ने हुलाकी राजमार्ग अवरोधका कारण हजारौं जनताहरु प्रभावित भएको थियो। युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिव पहारीको नेतृत्वमा आएको टोलिले सो बाटोलाइ सुचारु गरेको छ। राजपा र मधेस केन्द्रित दलहरू मधेसी जनताको पिडा भन्दा पनि निजि स्वार्थमा रुमल्लिएका छन तर नेकपा एमालेको भातृ संगठन बाटो बनाउन ब्यस्त भएकोछ