नवराज बजगाई/ काभ्रे, बनेपा
सिन्धुपाल्चोक,तौधली घर भइ हाल काठमाडौं टेकु बस्ने हरि बहादुर कुसुले को बनेपा नगरपालिका वडा न ६ स्थित बुडोल चोकमा बालुवा खनाउने क्रममा बा ४ ख ७९०६ िट्फरमा करेन्ट लागि मृत्यु भएको छ भने उनका छोरालाई समेत करेन्ट लागि धाइते भएका छन् । धाइते को उपचार भइरहेको छ ।