काभ्रेपलाञ्चोक, धुलिखेल नपा ३ मा अवस्थित श्री पञ्चकन्या सामुदायिक विध्यालयका पुर्व प्रधानाध्यापक श्रिमान कर्माचार्य विद्यालयको प्रअ भै सञ्चालन गर्दा विद्याथिि हरुको नक्कक्लि सख्या देखाई जिल्ला शिक्षा कार्यालय मा पेस गर्ने, छात्रवृतिको रकम हिनामिना गर्ने, विना तलब भर्पाईमा सहि गराउने र सामुदायिक विद्यालय लाई बेबारिसे अबस्तामामा छाड्ने
गरेकै कारण सय्चालक समितिले विभिन्न चरणमा श्रीमान कर्मचार्य सग वार्ता गरि तपाईलाई हटाउन नहुनने कारण केहो बनि सोध्दा समेत वेवास्तता गरि बसे पछि व्यवस्ताापन ससमिततिले नै हटाउन निर्णय गरायकोमा भर्खरै मात्र प्रअ ननियुक्ति भयका व्यक्ति माथी लाञ्छना लगाउने र त्यसलाइ मलजल गर्दै विद्घालय लाई बन्द गराउने षड्यन्त्र पुर्वक केहि निजि स्कुलका सञ्चाालक र कार्यकर्ताहरु लागि परेका छन।
श्रीमान कर्मचार्य को कार्यकालमा भयका कालाकर्तुतलााई ढाकछोप गर्ने कै लाागि केहि जनप्रतिनिधि समेत लागि परेेको देख्दाा लाग्छ ति जनप्रतिनिधि पनि निजि विद्यालय सञ्चालक हुन र सरकारी विध्यालय बन्द गराउने षड्यन्त्रमा लागेकै कारण सरकारी विध्यालयका शिक्षकहररुको तलब रोक्का गराउन उद्वत छन बिना आधारमा आरोप लगाउने र सरकारी विद्यालय बन्द गराउने यस खेलमा रहेका जन प्रतिननिधिहरुलाई ज्ञान होला सरकारी विद्यालय को र निजि विद्यालय को दुरि कति हुनुपर्दछ । तससर्थ अनावश्यक अर्नगल प्रचार गरेर कसैको विरुद्व उत्रियको देखिय पनि वास्ताविकतामा पञ्चकन्या स्कुल बन्द गराउने खेलमा निजि विद्यालयका उधोगपति तथा हालका जनप्रतिनिधिहरु लागि परेेको देखीन्छ। चेतना रहोस देशको शिक्षाको कानुनलेे कसैलाई छुट नदिन पनि सक्छ कतै सरकारी विद्यालय सिध्याउने खेलमा लागेकाहरुको शिक्षा व्यापार नै अन्यत्र सार्नु पर्ने अबस्ता पनि नआउला भन्न सकिन्न।
एकजना व्यक्तिलाई गलत आआरोप लगायर आफ्नो अभीष्ट पुरा गरर्ने उदेश्य सफल नहुन पनि सक्छ सोचौ