Best Online News From Nepal

जिल्ला समन्वय समिती काभ्रेपलाञ्चोकमा, नेकपा एमालेको समुह विजयी

कृष्ण प्रसाद दुलाल/काभ्रेपलाञ्चोक,,,

आज भयको  चुनावमा , काभ्रे जिससको चुनावमा  निर्वाचित हुनु हुने मा उद्धव केसी प्रमुख, मञ्जु गौतम उप प्रमुख र सदस्यहरुमा सन्तुन केसी, प्रेम लामा, कृष्णबहादुर तामाङ, राजकुमारी श्रेष्ठ, शुभवती शिवभक्ति, गिता सुनुवार र विकास मंग्रान्ति..रहेका छन।

 

तस्विर- देवराज केसि को फेसबुकबाट
निर्वाचनमा भोट गर्दै पाँचखाल नगरका मेयर ,महेस खरेल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *