कृष्ण प्रसाद दुलाल/काभ्रेपलाञ्चोक,,,
आज भयको चुनावमा , काभ्रे जिससको चुनावमा निर्वाचित हुनु हुने मा उद्धव केसी प्रमुख, मञ्जु गौतम उप प्रमुख र सदस्यहरुमा सन्तुन केसी, प्रेम लामा, कृष्णबहादुर तामाङ, राजकुमारी श्रेष्ठ, शुभवती शिवभक्ति, गिता सुनुवार र विकास मंग्रान्ति..रहेका छन।
तस्विर- देवराज केसि को फेसबुकबाट

निर्वाचनमा भोट गर्दै पाँचखाल नगरका मेयर ,महेस खरेल।





