Best Online News From Nepal

जिल्ला समन्वय समिती काभ्रेपलाञ्चोकमा, नेकपा एमालेका उम्मेदार उद्धव केसी विजयी

जिल्ला समन्वय समिती काभ्रेपलाञ्चोकमा नेकपा एमालेका उम्मेदार उद्धव केसी विजयी , जम्मा २६ मत मध्ये १४ मत एमालेका केसीले प्राप्त गर्नु भएको थियो । काग्रेस र माओवादी केन्द्रको गठबन्धनले जम्मा १२ मत प्राप्त गर्यो । जिल्ला समन्वय समितीको प्रमुख उपप्रमुख सहित पुरै समितीमा एमालेका उम्मेवारहरु विजयि भएका छन् ।

स्रोत-https://www.facebook.com/photo.php?fbid=1300276553431895&set=a.109688649157364.8387.100003486880357&type=3&theater

Leave a Reply

Your email address will not be published. Required fields are marked *