Best Online News From Nepal

जहाज दुर्घटनामा परि ज्यान गुमाउने प्रती ला ग्रान्डि ईन्टरनेसनल कलेजका प्रायोजनमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

पोखरा, चैत १ गते ,

ला ग्रान्डि ईन्टरनेसनल कलेजका बिद्यार्थिहरुको संगठन(#LGIC Student Union विशेष गरि BBA 5 sem. का बिद्यार्थि र फेसबुक ग्रुप # पोखरा आवाज को सन्युक्त प्रायोजनमा आज रत्नचोक स्थित la grandee कलेजको प्राङ्गणमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भयको छ । कलेजका सन्चालक देबराज चालिसे ज्युको प्रमुख अतिथ्यतामा कार्यक्रम सन्चालन भयको थियो ।कार्यक्रममा विशेष अतिथिको रुपमा कलेजका प्रधानद्यापक ई. किरन के.सि. र समाजसेबी रामप्रसाद क्षेष्ट रहनुभयको थियो । गत फाल्गुन २८ गते दिउँसो 2:२0 बजे भयको जहाज दुर्घटनामा परि ज्यान गुमाउने दिब्गन्त आत्माले सान्ती पावोस अनि घाईतेहरुको सृग स्वास्थ्यको कामना स्वरुप कार्यक्रम सन्चालन गरेको कार्यक्रमका सन्चालक ईस्वर पहारिले बताउनु भयो । कार्यक्रमको सुरुवात प्रमुख अतिथी

देबराज चालिसे ज्युको हातबाट जोडी परेवा उडायर भयको थियो । कार्यक्रममा कुल 290 वटा मैनबत्ती बालेर ती मृत आत्मा प्रती समबेदना प्रकट गरियको थियो । कार्यक्रमको उदघोसक भने #lgic student union कै सदस्य भाइ केवल भन्डारिले गरेका थिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *