Best Online News From Nepal

चर्जमा बम हानेर डोजर चलायो नक्कलि ईसाईलाई धर्म छोड्न लगाइयो, बाइबल जलाइयो

चीनको राजधानी बेइजिङसमेत अनेक शहरमा अधिकारीहरूले बाइबल जलाएका, होली क्रस भाँचेका र चर्चहरू बन्द गराएका छन् ।

इसाईहरूलाई एउटा कागजमा हस्ताक्षर गर्न लगाएर आफ्नो धर्म छोड्न भनिएको छ । पादरी तथा चीनको अल्पसंख्यक समुदायसम्बन्धी एक समूहले यसको जानकारी दिएको छ ।

सबै धर्मलाई चिनियाँकरण गरेर चिनको मौलिक धार्म मान्य आदेश जारि गरियको छ

एसोसिएटेड प्रेसबाट