Best Online News From Nepal

घर–घरमा ग्यास पुर्‍याउने प्रधानमन्त्रीको योजना विफल

काठमाडौं उपत्यकाको प्राकृतिक ग्यास अत्खनन गरी राजधानीबासीको घर घर पुर्‍याउने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना विफल हुने भएको छ । भारती नाकाबन्दीका कारण ग्ग्यास अभावले पीडित उपभोक्तालाई प्रधानमन्त्रीले घर घरमा पाइपलाइनबाट ग्यास वितरण गर्ने महत्वाकांक्षी योजना सुनाएका थिए । कारोबार दैनिकमा समाचार छ । प्रधानमन्त्रीको योजना जोक्सको संज्ञा पाएपछि उद्योग मन्त्रालये खानी तथा भूगर्भ विभागलाई राजधानीका सम्भावित स्थान तत्काल अध्ययन गरी ग्यास प्रयोगमा ल्याउन निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *