Best Online News From Nepal

घटस्थापनाको उपलक्ष्यमा धुलिखेल नगरले गर्यो राष्ट्रिय झण्डा पूजा कार्यक्रम

धुलिखेल नगरपालिकाका मेयर तथा राष्ट्रवादि नेता अशोक ब्यान्जुले घटस्थापनाको उपलक्ष्यमा राष्ट्रिय झन्डा  पुजा गरेर नेपाली मौलिकता प्रर्दशन गर्नु भयकोमा बधाई