काभ्रे उद्योग बाणिज्य संघको ३९ औं अधिवेशन निम्न मिति र समयमा हुने जानकारी काभ्रेको पत्र पत्रिका मार्फत सम्पूर्ण सदस्य उद्योगी ब्यापारी हरूमा सुचना प्रवाह गर्दै आएका छौ अत भोलि हुने अधिवेशन मा यहां हरूको अमुल्य समय प्रदान गरी सहभागी भई दिनु हुन सादर अनुरोध गर्दछु ।
अध्यक्ष
सुर कृष्ण बैद्य
स्थान – बनेपा पार्ति भेन्यु।
समय – बिहान ०९:०० बजे।
मिती – २०७४ श्रावण ७ गते। काभ्रे उद्योग बाणिज्य संघ