दिननाथ काफ्ले/पाँचखाल
पाँचखाल नगरपालिका-१वडा कार्यालय (साबिक अनैकोट-१गा.स.भबन)को परिसरमा बस दुर्घटना।उक्त घटनामा कुनै मानबिय क्षति भने हुन पाएन। बस कर्मचारिको भनाई अनुसार रोकि राखेको बस आफै गुड्यको भन्य छ।
तस्विर- Dina Nath Kafle