काभ्रेपलाञ्चोक जिल्ला का अनुसासित पत्रकार राजाराम गौतमको फेसबुक वालबाट
Raja Ram Gautam
गाडी भाडा तिर्दा म ठगिंय
केही समय अघि मेराे बुबाकाे पैसा चाेरि भाे ।
अाज काडमाडाैंबाट बनेपा सम्म अाउंदा गाडिभाडामा हामि ठगिएका छाैं। पत्रकार महासंघका पुर्व अध्यक्ष महेश पाैड्याल दाइ, बर्तमान काेषाध्यक्ष कपिल काेईराला दाई र म बनेपा अाउंदै गर्दा गाडिमा हामिले काठमाडौं बाट बनेपा सम्मकाे भाडा कति हाे भनेर सवारि सहचालक लाई साेधेऊ उनले ४५ रुपैया भने हामी एक जना संग विधार्थि परिचय पत्र सक्कल भएकाे प्रमाण प्रस्तुत गर्याै उनले छुट सहित ११५ लिए । हामिले दर रेट देखाउन भन्याैं सहचालकले मानेनन । बस सेवा समिति संग सम्पर्क गर्दा भडादर छुट बाहेक ४१.४२ पैसा प्रति व्यक्ति र छुट हुदां २२.७७ पैसा पर्ने जानकारि पायौं । सहचालकले हामिसंग जबरजस्ती ११५ रुपैया लिए । ट्राफिक कार्यालय बनेपा लाई सम्पर्क गरि ठगियकाे जानकारि गरायरा चालकसंग सवारि बिलबुक बुझाईएकाे छ। र कार्वाहि हुने बुझिएकाे छ। केही समय अगाडि बनेपा बाट धुलिखेल जाने क्रममा मेराे बुबाकाे ३० हजार भन्दा बढि रकम बस भित्रै चाेरि भयाे प्रहरिमा उजुरी पनि गरियाे तर न चाेर भेटियाे न क्षतिपूर्ति पाउने व्यवस्था नै छ। चाेरिका घटना दिनहुजसाे हुन्छ । अब सबै मिलेर यस्ता घटना दाेहेिरन नलिउं । सजक बनाैं ।