Best Online News From Nepal

काभ्रेपालञ्चोक जिल्लामा स्वाइनफ्लू रोग बाट एक को मृत्यु सरोकारवाला पक्ष गम्भिर भन्नोस?

Bhola Thapa

सञ्चार उध्यमि भोला थापा दाईको वालबाट साभार।—–

केही दिन अघि देशका बिभिन्न धार्मीक स्थलहरुमा तिर्थ यात्रा गरेर घर फर्केकी चाँदनी नेवाको गए राती धुलिखेल अस्पतालमा मृत्यू भएको छ । मृत्यू हुनुको मुख्य कारण स्वाइनफ्लू रोग बाट भएको अस्पतालले जनाएको छ । सुख्खा खोकी ,बान्ता भएपछि क्रोनिक निमोनिया भएको आसंंकामा गत शनिबार धुलिखेल अस्पतालमा आमा चन्द्रलक्ष्मी ताम्राकार र छोरी चादनी नेवालाई भर्ना गरिएको थियो । आमाको अवस्था सामान्य रहे पनि छोरीको मृत्यू भएपछि पनौतीको तरकारी बजार वरपरका स्थानीयहरु त्रसीत अवस्थामा छन् । बस्ती वरपर जिल्ला स्वास्थय कार्यालय र नगरपालीकाले आवश्येक अनुसन्धान तत्काल थाल्न जरुरी देखिन्छ ।
शोकाकुल परिबार प्रति हार्दिक श्रृद्धान्जली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *