काभ्रेपलाञ्चोक जिल्लामा काङ्ग्रेस बामपन्थिको कडा रसाकसि पछि अन्नत बामपन्थिले काभ्रे १ को तिनै वटै सिटमा बाझि मारेका छन।
प्रतिनिधिसभा १ मा गगा बहादुर दोङ ‘बमध्बज, रत्न ढकाल, र चन्द्र लामा बिजय भयका छन
प्रतिनोधी सभा १
गंगा बहादुर दोङ ४३६३१ बिजयी
तिर्थ लामा ३९६०५
प्रतिनिधि सभा १ प्रदेश ख
चन्द्र लामा 24447 बिजयी
गणेश लामा 20270