Best Online News From Nepal

काभ्रेपलाञ्चोक १मा तिनै सिट बामपन्थिको कब्जामा काङ्ग्रेस हेरेको हेरै भयो

काभ्रेपलाञ्चोक जिल्लामा काङ्ग्रेस बामपन्थिको कडा रसाकसि पछि अन्नत बामपन्थिले काभ्रे १ को तिनै वटै सिटमा बाझि मारेका छन।

प्रतिनिधिसभा १ मा गगा बहादुर दोङ ‘बमध्बज, रत्न ढकाल, र चन्द्र लामा बिजय भयका छन

प्रतिनोधी सभा १
गंगा बहादुर दोङ ४३६३१ बिजयी
तिर्थ लामा ३९६०५

प्रतिनिधि सभा १ प्रदेश ख
चन्द्र लामा 24447 बिजयी
गणेश लामा 20270

Leave a Reply

Your email address will not be published. Required fields are marked *