लामो समय माओवादि राजनितिमा समलग्न भयका काभ्रेपलाय्चोक पाचखाल 8 होक्सेका कृष्ण कुमार भणडारि शीशीर बाबुराम भटराईका अतिनै निकट मानिछन बाबुराम भटराईले माोवादि छोड्य पश्चात काभ्रे माओवादि आदि चोईटायर जिल्ला उपाध्याक्ष सहितको टिम नया शक्तिमा प्रवेस गराउने उधोगि व्यवसायि तिनै कुष्ण कुमार भण्डारि शिसिर हुन, लामो समय विध्यार्थी राजनिति गरेका भण्डारि पटक पटक माओवादि युद्व ताका जेल परेका छन काभ्रेपलाञ्चोक जिल्लामा पहिलो माओवादि कार्यकर्ता बन्यका शीसिर माओवादि निकट जनप्रतिरोध पत्रिकाको सस्थापक सम्पादक समेत हुन, काभ्रेपलाय्चोक २ बाम गठबन्दनमा एमालेको भागमा परेपछि एमालेका गोकुल बास्कोटा उमेदवार भयपनि अधिकाङस माओवादि कार्यकर्ताले कृष्ण कुमार भण?डारिलाई भोट दिन्य प्रचार गर्ने थालेका छन . नया श्कतिबाट काभ्रे 3 मा अतिनै ईमान्दार रेसमलाल श्रेष्ठ पाचखालबाट उमेदबार बन्यपछि एमालेलाई सकस बन्दै गयको हो, त्यस्तै ४ बाट बनेपामा पवन रन्जितकार उमेदवार बनायका सिशिर ले एमाले काग्रसलाई कडा टक्टर दिने बिश्लेषण हुन थालेको छ।