Best Online News From Nepal

काभ्रेपलाञ्चोक जिल्ला मा बस दुर्घटना घाईतेहरुलाई धुलिखेल अस्पताल ल्याईदै

दिलकुमार श्रेष्ठ /पाचखाल

बा २ च ६४३८ मेल्मचि  जादै गरेको बस  पाचखालको फेदिमा दुर्घटना ग्रस्त १५ जना भन्दा बढि घाईते , पुर्ण जानकारि आउन बाकि

घाईतेहरुमा हाम्रा सम्वाददाता दिलकुमार श्रेष्ठ को पत्नि रचना श्रेष्ठ बाहेकहरुको नाम खुलेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *