Best Online News From Nepal

युवा नेता गोकुल बास्कोटा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा क्षेत्र न २ मा सर्वसम्मत उमेदवार चयन

काभ्रेपलाञ्चोक जिल्लामा लामो समय  राजनितिक जिवन विताउनु भयका  युवा व्यक्तित्व,  नेपालको मौलिक सनातन धर्म  सस्कृति , बुद्व किरात, बोन धर्मलाई प्रेम गर्ने काभ्रेपलाञ्चोक जिल्लाका सिदा र प्रष्ट्र वक्ता

नेकपा एमाले काभ्रे जिल्ला कमिटीका पुर्व अध्यक्ष  गोकुल बास्कोटा प्रतिनिधि सभा क्षेत्र न २ मा सर्वसम्मत उमेदवार चयन हुनुभए को छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *