Best Online News From Nepal

काभ्रेपलाञ्चोक जिल्लामा राजनितिक पाटि र कर्मचारिको मिलो मतोमा मापदण्ड विपरित ईट्टा भट्टा र प्लाईउड कारखाना सञ्चालनमा

काभ्रेपलाञ्चोक जिल्लामा दिन प्रतिदिन क्यान्सर रोगि बढ्दैछन, बिशेष गरेर पाचखालमा एक टोल एक क्यान्सर रोगि छन भन्दा फरक नपर्ला, यसै विचमा  पाचखालमा  धुवा धुलो ले स्तानिय आक्रान्त छन।
 राजनितिक पाटि र कर्मचारिको मिलो मतोमा पाँचखालमा मापदण्ड विपरित ईट्टा भट्टा र प्लाईउड कारखाना सञ्चालनमा
मानव वस्तिको विचमा कसरि उधोग स्थापना हुन्छ त्यो पनि धुवाको मुस्लो फाल्ने जगलको छेउमा घरहरुको विचमा?

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल उपत्यकाको भविष्य खरानि बनाउने ईट्टा भट्टा र प्लाईउड कारखाना, मानव वस्ति र जगलको बिच- विच स्थापना भयका यि ईट्टा उद्योग र कारखाना नियम कानुन बिपरित छ, स्थानिय चुईक्क नबोल्नु पाँचखालको भविष्यका पुस्ताको लागि दुखद कुरो हो। वातावरण बिरुद्व मानव जिवन सग खेल्नु के राम्रो छ? स्थानिय पाटि र नियम निकायका कर्मचारिको मिलोमतोमा मापदण्ड विपरितका उधोग खोल्ने र चल्ने क्रम नरोकियको मा सोझा साझा स्तानिय चिन्तित छन।

तस्विर- श्रीकृष्ण धिमाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *