काभ्रेपलाञ्चोक जिल्लामा दिन प्रतिदिन क्यान्सर रोगि बढ्दैछन, बिशेष गरेर पाचखालमा एक टोल एक क्यान्सर रोगि छन भन्दा फरक नपर्ला, यसै विचमा पाचखालमा धुवा धुलो ले स्तानिय आक्रान्त छन।
राजनितिक पाटि र कर्मचारिको मिलो मतोमा पाँचखालमा मापदण्ड विपरित ईट्टा भट्टा र प्लाईउड कारखाना सञ्चालनमा
मानव वस्तिको विचमा कसरि उधोग स्थापना हुन्छ त्यो पनि धुवाको मुस्लो फाल्ने जगलको छेउमा घरहरुको विचमा?
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल उपत्यकाको भविष्य खरानि बनाउने ईट्टा भट्टा र प्लाईउड कारखाना, मानव वस्ति र जगलको बिच- विच स्थापना भयका यि ईट्टा उद्योग र कारखाना नियम कानुन बिपरित छ, स्थानिय चुईक्क नबोल्नु पाँचखालको भविष्यका पुस्ताको लागि दुखद कुरो हो। वातावरण बिरुद्व मानव जिवन सग खेल्नु के राम्रो छ? स्थानिय पाटि र नियम निकायका कर्मचारिको मिलोमतोमा मापदण्ड विपरितका उधोग खोल्ने र चल्ने क्रम नरोकियको मा सोझा साझा स्तानिय चिन्तित छन।
