Best Online News From Nepal

काभ्रेपलाञ्चोक जिल्लामा अरनिको यातायातका बसमा गुण्डा गर्दि बढ्दो, विद्यार्थिलाइ कार्डमा छैन छुट ?

अरनिको यातायातमा दिन प्रतिदिन  विद्यार्थि र सर्वसाधारण ठगिन  थालेका छन,   प्राय हरेक बसमा विद्यार्थिले परिचय पत्र देखाउदा कार्ड छुट दिने व्यब्स्था छैन भन्दै विद्यार्थिलाइ  धम्काउने गर्यको जानकारि प्राप्त भयको छ , सर्वसाधारण सग मन लाग्दि भाडा असुल्ने,  बसमा जनताको लागि भाडा दर नदेखाउने जस्ता घटना बढ्न थालेका छन। सरोकार वाला पक्षको ध्यान जाओस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *