Best Online News From Nepal

काभ्रेपलाञ्चोक जिल्लामा पति–पत्नीले झुन्डियर र बिष सेवन गरेर शरिर त्याग गरेका छन

काभ्रेपलाञ्चोक जिल्लामा एकपछि अर्को गर्दै दर्जनौ  शरिर हत्याका घटनामा बृद्वि भयको छ ।

गएराति पौने १ बजेको समयमा ३५ वर्षीय दीपक केसी र उनकी पत्नी २९ बर्षकी सलिना केसीले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

पतिले विष सेवन गरेर र पत्नीले झुण्डिएको अवस्थामा मृत फेला परेको काभ्रेका प्रहरी प्रमुख सहकुल थापाले जानकारी दिए । विष सेवन गरेका दीपकलाई धुलिखेल अस्पतालमा ल्याएको पाँच मिनेटमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरायसी झगडका कारण घटना भएको हुन सक्ने प्रहरी अनुमान छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *