बनेपा न.पा. ८ इट्टाभट्टा जाने बाटोमा करिब अन्दाजी ४०/४५ वर्षको आईमाईको लास मकै बारीमा भेंटिये ,
मगोलियन अनुहार, रातो बर्ण उचाई ५ फिट , रातो बुटे म्याक्सि कालो लामो कपाल सेतो पटुकि बाधेकि कालो चपल लगाय कि सनाखत हुन बाकि , जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ।
