Best Online News From Nepal

काभ्रेपलाञ्चोक जिल्लामा अन्दाजि ४०/४५ वर्षको महिलाको लास भेटियो

बनेपा न.पा. ८ इट्टाभट्टा जाने बाटोमा करिब अन्दाजी ४०/४५ वर्षको आईमाईको लास मकै बारीमा  भेंटिये ,

मगोलियन अनुहार, रातो बर्ण उचाई ५ फिट , रातो बुटे म्याक्सि कालो लामो कपाल सेतो पटुकि बाधेकि  कालो चपल लगाय कि सनाखत हुन बाकि , जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ।

 तस्विर-Devraj KC

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *