Best Online News From Nepal

काभ्रेपलाञ्चोक जिल्लामा टिफर आतङ्क एक जनाको मृत्यु

काभ्रेको पनौती नगरपालिका ४ मा टिफरको ठक्करले स्कुटरमा सवार एक जनाको घटनास्थमै मृत्यु भएको छ।

मंगलबार बेलुकी ६ बजे पनौतीबाट काठमाडौं जाँदै गरेको बा ४ ख ८३१० नम्बरको टिपरले बा ७७ प ३७० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पनौती वसपार्कमा टिपरको ठक्करवाट मृत्यु हुनेको सनाखत भएको छ । भक्तपुर सानोठिमी ४ का २४ बर्षिया आकाश श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक पनौतीका राजिव राउतको उपचार भैरहेको छ ।  एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *